Tuesday, July 6, 2021

आन्द्रामा घाउ भएमा उपचार गर्ने विधि।




 आन्द्रा मा घाउ।


आन्द्रामा घाउ भएमा उपचार गर्ने विधि।


आन्द्रामा घाउ भएमा मानिसले पचाउने शक्ति

कम हुँदै जान्छ। उसलाई समयमा भोक

नलाग्ने र समय समयमा पेट दुख्ने हुन्छ।

त्यसैले यो लागेमा अपरेशन गर्नु भन्दापनि

खानपिन बाट यसलाई निको पार्न सकिन्छ।




आन्द्रामा घाउ भएमा कस्ता खानेकुराहरु खाने?


  • बन्दकोपी को काँचो ताजा रस दिनको

एकपटक खाली पेटमा एक गिलास पिउने

  • गाईको काँचो दूध प्रत्येक दिन एक एक

कप खाने।

  • अमलाको रुखको हाँगा धुलो बिहान-बेलुकी

1/1 चिम्टी का दरले चामलको चौलानी

सँग खाने।

  • काँचो केरालाई सुकाएर बनाएको पिठो अथवा

धूलोलाई दुधसँग दिनको दुई पटक खाने।


No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...