कलेजो सुन्निनु।
कलेजो सुन्निएको अवस्थामा कस्तो खाना खाने?
जौको रोटी सानो मुगको दाल साबूदाना
को खीर खाने।
फलफुलमा मेवा खरबुजा स्याउ निबु अनार
अमला अनि नरिवल खाने।
तरकारीमा करेला वैगुन मुला लौका धनिया
गाँजर बेथे साग खाने।
राम्रो खालको उखुको रस काँचो नरिवलको
पानी बिहान बेलुका खाने।
मुला र मूलाको पातको रस बिहान बेलुका
एक गिलास खाने।
घिउ चिनीको प्रयोग सकेसम्म गर्दै नगर्ने।
रक्सी चिया कफी खैनी माछा-मासु
मिठाईजस्ता खानेकुरा नखाने।
कलेजो हाम्रो शरीरको महत्वपूर्ण अङ्ग भएकोले
गर्दा कलेजमा सकिन्छ भने रोग नै लाग्न
नदिने यदि सकिँदैन भने रोग लागेमा मुख
बार्नु नै राम्रो मानिन्छ। सानो गल्तीका कारण
खानेकुरामा ध्यान नदिँदा कलेजो रोगले
मानिसको मृत्यु समेत हुन सक्दछ। यो मानिसको
शरीरको भित्री अङ्ग भएकोले गर्दा यसलाई
औषधिको प्रयोग अनि खानेकुरामा ध्यान पुर्याउने
गरेमा अवश्य नै कलेजो सुनिन कम हुन्छ
र मानिस फेरि स्वस्थ बन्दछ
No comments:
Post a Comment