Sunday, July 4, 2021

पायल्स रोग बाट बच्ने उपाय र यसलाई निको बनाएर स्वास्थ्य बन्ने उपाय।

 



पायल्स रोग


पायल्स रोगका लक्षणहरु


  • ट्वाइलेटमा धेरै समयसम्म बस्दा पनि दिसा

थोरै मात्रै आउनु।

  • गुद्दद्वारमा काँडा विझे जस्तैगरी चसक

चसक चस्किनु।

  • गुदद्वार फुल्नु चिलाउनु अनि रगत आउनु।

  • शरीरबाट रगत बगेको कारणले मानिसको

अनुहारमा पहेलो देखिनु।

  • शरीर कमजोर हुनु रिङ्गटा लाग्नु।


पायल्स रोग भएको अवस्थामा कस्तो

खानेकुरा खाने?


  • फलफूलमा बेल अनार काँचो नरिवल केरा र

अमला खाने।

  • तरकारीमा घिरौला परवल टमाटर गाँजर

पालुंगोको साग खाने।दिउँसो नियमित

रुपमा मेवा खाने।

  • बिहान बेलुका खाना खाँदा मुला

अनिवार्यरुपमा खाने।

  • करेलाको रस दहीको लस्सी बनाएर खाने

अलिकता नूनको मात्रा मिलाएर खाने।

  • रगत जाने समस्या भएमा धनियाँको

रसमा मिश्री मिसाएर खाने।

  • पानी अत्याधिक मात्रामा पिउने।








पायल्स रोग लागेको बेलामा कस्तो

खानेकुरा नखाने?


  • तातो तातो पिरो अनि मसलाको मात्रा बढी

भएको खानेकुरा कहिल्यै नखाने।

  • बासी भएको मासको दाल माछा मासु अन्डा

चना अमिलो खानेकुरा नखाने।

  • भेन्टा आलु लगायत डब्बामा बन्द गरेर

राखेको खानेकुरा कुनैपनि नखाने।

  • धेरै मात्रामा कफी चिया रक्सी सुर्ती

स्वास्थ्यलाई हानि पुर्याउने पदार्थ नखाने।


पायल्स रोग बाट बच्ने उपाय र यसलाई

निको बनाएर स्वास्थ्य बन्ने उपाय।


  • आफ्नै पिसाबले गुदद्वार  धुने।

  • हप्तामा एकपटक anima अवश्य लगाउने।

  • सुत्नुभन्दा अगाडि तोरीको तेल  औंलाले

दुईतीनपटक गुद्वार भित्र लगाउने।

  • बिहान बिहान मर्निङवाक गर्ने।

  • शारीरिक व्यायाम गर्ने।

  • साइकिल धेरै नचलाउने।

  • धेरै युवतीहरुसँग सम्भोग नगर्ने।

  • पिसाबको बेग लाई नरोक्ने।

No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...