Wednesday, July 7, 2021

पेट दुखेको बेलामा कसरी उपचार गर्ने?




पेट दुखेमा


पेट दुखेमा कस्ता खानेकुरा खाने?


  • कागतीको रस पानीमा मिसाएर खाने।

  • पेट दुख्न छाडेपछि हल्का नरम लिटो जस्तो

खाने।

  • एक गिलास तातो पानीमा आधा चम्चा

नुन मिसाएर पिउने।

  • धेरै तिर्खा लाग्यो भने बरफको टुक्राहरु

चुसी रहने।

  • Hing ज्वानो र नुन थोरै थोरै मात्रा मिलाएर

पानीसँग खाने।


पेट दुखेको अवस्थामा कस्तो खानेकुरा नखाने?


  • जबसम्म पेट दुखिरहन्छ तबसम्म खाना नखाने।

  • दुध नखाने पिरो खाना र चिल्लो खाना नखाने।

  • Besan बाट बनेको चिज मिठाईहरु नखाने।


पेट दुखेको बेलामा कसरी उपचार गर्ने?


  • पानीलाई उमालेर तातो बनाई भैली अथवा

बोतलमा भरेर बारम्बार सेकि रहने।

  • मनतातो पानीको पट्टी खुट्टा न्यानो

  •  बनाएर राख्न लगाउने।

  • गिलो माटो तताएर पेटमा पट्टी लगाउने।

  • मानसिक तनाव हुनबाट बच्ने।

  • धेरै बेर खाली पेट नबस्ने।

  • छिटोभन्दा छिटो औषधिको उपचार गर्ने।

No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...