Tuesday, June 22, 2021

यौन जीवनलाई सुखमय बनाउने हो । खानुहाेस् यी जडीबुटीहरु

 


तपाईँको वीर्य उत्पादन कम छ भने ब्राम्ही, कुरिलो, अमला र बेला प्रयोग गर्न सक्नुहुन्छ । यसले बीर्य उत्पादनमा मद्धत गर्छ ।वीर्यको उत्पादन भए पनि दूषित भएमा कुष्ठ, केशर, उखु र काफल खान सक्नुहुन्छ ।सहवास गर्ने इच्छा हराउ“दै गएमा केशर, अकरकरा, लसुन र पिपली सेवन गर्न सक्नुहुन्छ । इच्छाभएर पनि शक्ति नभएमा सिलाजीत, जाइफल, अश्वगन्धा, चन्दन, जटामसी, काउसो गोक्षुर र तुलसी बीज आदी जडिबुटीहरु प्रयोग गर्नुहोस् । यौनशक्ति बढाउन यी चीज खानुहोस्


दुध, दही घीउ मात्रै होइन दुधबाट बनेका विभिन्न पदार्थ कुराउनी तथा मिठाईहरु पनि प्रयोग गर्नुहोस् यसले तपाईमा यौनशक्ति जगाउँछ र बढाउँछ पनि ।

मासको दालमा अत्यधिक प्रोटिन हुन्छ, त्यसैले हरेक दिन एक कचौरा मास खानुहोस , हरेक दिन कम्तीमा एक चम्चा मह खानुहोस यसले पनि शक्ति दिन्छ ।

अनार, केरा, स्याउ, काजु बदाम, छोहडा, अंगुर छुर्पी आदि सेवन सेवन गर्नुहोस् यसले यौन क्षमता बढाउँछ ।

यसबाहेक नियमित व्यायम, स्वस्थ खानपान , प्रयाप्त निन्द्रा, तनाव रहित बाताबरणले तपाईँको यौन जीवनलाई थप सुखमय बनाउछ ।


No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...