हिस्टेरिया
यो रोग खास गरेर विवाह नभएका युवतिहरुलाई
धेरैजसो लाग्न सक्दछ । तर विवाह गरिसकेका
युवतीलाई पनि यो रोगले सताउन सक्दछ। हिस्टेरिया
भनेको उत्तेजनामा आउनु हो। युवतीलाई सम्भोग
गर्न धेरै मन लाग्नु धेरै चाहना हुनु हो। समयमा
अनी आफुलाई धित मर्नेगरी यौनको मज्जा लिन
नपाएको खण्डमा यो रोगको लक्षण देखिन थाल्छ।
हिस्टेरियाका लक्षणहरू
रोगी मोर्चा पर्नु ,मुर्छा परे पछि उसलाई केही
थाहा नहुनु।
मुर्छा परेका अवस्थामा शरीरबाट झड्का आउनू
घाँटीको मांशपेशी कसिलो बन्नु।
हातका मुठी बाँधिनु दाँत कटकट गर्नु श्वास
फेर्न गाह्रो हुनु।
कुनैकुनै रोगीका हातखुट्टा पड्किने, सास छिटो
छिटो फेर्ने हुन्छ।
मुटुको धड्कन बढ्ने र धेरै टाउको दुख्ने हुन्छ।
कहिले रुने, कहिले हाँस्ने, कहिले गीत गाउने, उल्टी
गर्ने, आँखा नचलाउने, कपाल र शरीर निचोर्ने गर्न
थाल्दछन्।
हिस्टीरिया रोग के कारण बाट हुन सक्दछ?
परपुरुष बलात्कार भएको युवती लागि केही
समयपछि यो रोग देखिन सक्छ।
प्रेममा असफलता कामवासनामा अतृप्त।
प्रेमीसँग बिछोडिनु।
अश्लील खालका साहित्यिक पत्रिका पढ्नु।
शारीरिक मानसिक परिश्रम नगरेर आरामको
जीवन बिताउनु।बाँझोपन, डिम्बाशय वा जरायोरोग,
नाडीको
कमजोरी।मासिक धर्म रोकिनाले।
परिवारको सदस्य सँग तालमेल नमिल्नु।
अत्यन्तै भावुक खालको हुनु, पति वृद्ध हुनु,
पतिको लिङ्ग सानो हुनु, पति बिरामी भई
राख्नु।लामो
समयदेखि आफ्नो पति बाट टाढा हुनु सम्भोग
गर्ने मौका मिल्दै नमिल्नु।जवानी बितिसक्दा
पनि विवाह हुनु
असुरक्षाको भावना वृद्धिको कमी हुनु।गोप्यपापलाई
लुकाएर राख्नुले पनि हिस्टेरिया रोग लाग्न सक्दछ।
हिस्टेरियाको उपचार कसरी गर्ने?
रोगीको विवाह भएको छैन भने विवाह गरिदिने।
एकठाउँबाट अर्को ठाउँमा स्थान परिवर्तन गराउने।
लोग्ने स्वास्नी को समस्या समाधान गर्ने।
रोगीलाई रोगले च्यापेपछि लुगा खुकुलो बनाइदिने।
हावा आउने सफा ठाउँमा ओछ्यानमा सुताउने र
टाउको तिर सिरानी राखिदिने।
रोगी बेहोस भएमा आँखा र मुख मा पानी छर्कने।
रोगीलाई होसमा ल्याउनको लागि नाकको प्वालमा
प्याज वा लसुनको रस या कपुरको केही थोपा राख्ने।
मानसिक कारणबाट यस्तो भएको खण्डमा भने
मनोबैज्ञानीक द्वारा उपचार गराउने।
बिहानीपख को चिसो हावामा घुम्न जाने, मर्निङवाक गर्ने।
रोगीलाई धेरै सहानुभूति नदेखाउने।
रोगीलाई एकान्तमा एक्लै नराख्ने।
धुम्रपान गर्ने बानी भएमा हटाउने।
अश्लिल साहित्य तथा अश्लील ब्लु फिल्म नहेर्ने।
नोट: यो रोग लागेका विरामीलाई यौनचाहना तीव्र हुने
भएकाले जोसँग पनि यौनसम्पर्क राख्नुहुँदैन। यस्तो
गर्दाखेरि कहिल्यै निको नहुने रोग हरु पनि सर्न सक्दछ।
खानेकुरा बढी चिल्लो भएको पौष्टिक आहार पर्याप्त
भएको खाना नखाने। रक्सी मध्यपान धुम्रपान बाहेक
अरु सबै चिज खाँदा हुन्छ। यो रोगको उपचार नै विवाह
गरेर श्रीमान श्रीमती सँगै बस्नु अनि श्रीमतीको योन
बाध्यता श्रीमानले पुरा गराउनु हो। यसरी अन्य रोग
पनि सर्दैन हिस्टेरिया पनि निको हुन्छ।
No comments:
Post a Comment