Wednesday, June 16, 2021

बाथः रोगः भएका बिरामीले के के खानेकुरा खाने

 



बाथ रोग


बाथ रोग लाग्नुको कारण


  • मांसाहारी खाना बढि खानाले

  • पिरो मसला धेरै भएको खानेकुरा खानाले

  • गर्मी ठाउँमा पसिना आएको बेलामा चिसो

पानी खानाले

  • शारीरिक व्यायाम नगर्नु जोर्नीमा युरिक एसिड

जम्मा हुनु

  • कसरत बढीमात्रामा नगर्नु


बाथः रोगः भएका बिरामीले के के

खानेकुरा खाने


  • तरकारी खाँदा लौका घिरौंला बन्दकोपी टमाटर

परबल गाँजर अदुवा लसुन आदि खाने

  • धेरैपानी भएको फल जस्तै खरबुजा मेवा काँक्रो

धेरै खाने

  • उखुको रस सखर उम्रेको गेडागुडी सबैखाले दाना

इच्छा अनुसार खाने

  • बोक्रा सहितको मुंगको दाल खाने


बाथको भएका बिरामीले के के नखाने


  • पेय पदार्थमा चिया रक्सी नखाने

  • भिन्डि मासको दाल मासु मुसुरोको दाल

एकदमै कम खाने

  • ग्यास जम्मा हुने खालको खाना नखाने

  • अमिलो खालको खानेकुरा खाँदै नखाने


बाथ रोगको लागि गर्न सकिने उपायहरु


  • ओछ्यानमा आराम गर्ने

  • रोग लागेको ठाउँमा फलाटिनको कपडा बेर्ने

  • पानी तताएर नुन हाल्ने र कपडा भिजाएर

रोगले दुखेको ठाउँमा सेक्ने

  • नियमितरुपमा घुम्ने र व्यायाम गर्ने बानी

बसाल्ने

  • कब्जियत हटाउनको लागि anima लगाउने

  • सिढी चड्दा वा घुम्न जाँदा लठि टेक्ने


बाथरोगको बिरामीले गर्न नहुने कुराहरु


  • चिसो हावा चिसो पानीको सम्पर्कमा आउँदै

नआउने

  • घोडा दुख्छ भने पलेटी मारेर नबस्ने

  • धेरै आराम गर्ने बानी नलगाउने

  • दुखाइ कम गर्ने औषधिको बानी नलगाउने

No comments:

Post a Comment

कपाल स्त्रैत (Straight) बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

  कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई...