शीघ्रपतन
यो पुरुषहरुमा हुने यौनरोग हो। यो रोगले गर्दा पुरुषले
आफ्नी श्रीमतीलाई कहिले पनि यौनमा सन्तुष्टि दिलाउन
सक्दैनन् ।जब उसकी पत्नी उत्तेजनाको चरम सीमामा
पुग्छिन्, तब उसलाई पुरुषले मज्जासँग उसको यौनचाहना
मेटाउन सकेन भने,पुरुषको शीघ्रपतन भयो भने अवस्य नै
त्यस्ता श्रीमानबाट श्रीमती जहिले पनि रिसाउने झर्किने
उत्तेजनामा आउने गर्दछन्। दुवै श्रीमान्-श्रीमतीबीच कैले
पनि राम्रो सम्बन्ध हुन सक्दैन। पुरुष नामर्द र लाछि
देखिन्छ।
यो रोग लाग्नुको कारण यस्ता छन्।
आफुले मन परेका स्त्रीलाई सम्भोग गर्न नपाएर।
मानसिक कारणले गर्दा।
आफ्नो यौन शक्ति प्रति इच्छा नहुनु।
शोकचिन्तामा परेको अवस्थामा लामो समयसम्म
सम्भोग गर्नु।
युवतिले सहयोग नगर्नु।
शारीरिक कारणवस लिङ्गमा चोट लाग्नु।
हस्त मैथुन गर्ने बानी दिशापिसाब रोकेर सम्भोग गर्नाले।
अमिलो चटपटे खानेकुरा खाने बित्तिकै सम्भोग गर्नु।
रक्सी अफिम भाङ गाँजा चरेस जस्ता नशा लिनु।
पौष्टिक खाना नखानाले पनि शिघ्रपतनको समस्या
हुनसक्छ।
शीघ्रपतन को लक्षणहरु
लिङ्ग युवतीको योनीमा पस्नेबित्तिकै वीर्य स्खलित हुनु।
सम्भोग गर्ने मौका नि नमिल्नु, रोग बढ्दै गएपछि लिङ्ग
योनिको सम्पर्कमा आउने बित्तिकै स्खलित हुनु।
युवतीलाई अँगालो हाल्ने वित्तिकै वीर्य स्खलित हुनु।
युवतिको कल्पना गर्नेवित्तिकै वीर्य स्खलित हुनु।
शीघ्रपतन हुने रोगको उपचार कसरी गर्ने?
आफ्नो लिङ्गको टाउको वा औँलाले स्त्रीको भंगाकुर
लाई बिस्तारै चलाई दिने।
सम्भोग गर्ने बेलामा आफू तल सुत्ने, श्रीमतीलाई
माथिबाट उफ्रन लगाउने।
आत्मविश्वास बढाउने, मैले सन्तुस्टी दिन सक्छु
भन्ने भावनाको विकास गराउने।
श्रीमतीले आफुलाई पुरा माया गर्ने वातावरण मिलाउने।
हस्तमैथुन र व्यभिचार नगर्ने।
श्रीमतीले आफ्नो श्रीमानलाई घोचपेच गरी नभन्ने र
यो कुरा सार्वजनिक नगर्ने।
No comments:
Post a Comment